सोमबार राति प्रधानमन्त्री शेरबहादुर देउवाले ट्वीट गरे, “अमेरिकी पूर्वविदेशमन्त्री कोलिन पावेलको निधनको खबरले दुःखी छु। उहाँसँग सन् २००२ मा नेपाल र अमेरिकामा भेटेको मलाई सम्झना छ।” देउवाको ट्वीट समाचार बनेपछि आम नेपालीले पनि पावेललाई सम्झे। उनी १८ जनवरी, २००२...