एजेन्सी। अमेरिकी र्यापर तथा संगीतकार कान्ये वेस्टले यिजीकी डिजाइनर बियांका सेन्सोरीसँग विवाह गरेको समाचार छ । कान्ये हराएको हल्ला चलिरहँदा उनको विवाहको खबरले उनका फ्यानहरू आश्चर्यमा परेका छन् । तर, विवाहबारे कान्ये वा वियांकाको प्रतिनिधिहरूले पुष्टि भने गरेका छैनन्...