‘युरोपको इस्लामीकरण’ को नाममा महादेशमा शक्तिशाली हुँदै गएका चरम दक्षिणपन्थी राजनीतिक समूहको दबाबबाट विश्वलाई उनले राहत दिन सक्नेछिन् । त्यसका लागि खुला, उदार र आप्रवासनमैत्री अमेरिका विश्वकै अपेक्षा र चासो हो ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved