अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसी

अमेरिकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि आक्रमण गर्ने अभियुक्त पक्राउ

वासिङटन डिसी। अमेरिकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि आक्रमण गर्ने अभियुक्त पक्राउ परेका छन् ।   श्रीमान् पाउल पेलोसीमाथि आक्रमण भएको थियो। उनको सान फ्रान्सिस्कोको घरभित्र पसेर आक्रमणकारीले उनीमाथि हथौडाले ‘आक्रमण’ गरेका हुन्। यो आक्रमणपछि उनलाई अस्पतालमा भर्ना गरिएको छ। उनको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved