काठमाडौं। अमेरिकाविरुद्धको पहिलो टी २० खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ। टेक्सासस्थित ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका कुशल भूर्तेल १० रनमा आउट भएका हुन्। उनलाई अमेरिकाका नशथुस केन्जिगेले आउट गरेका हुन्। नेपालले १०.४ ओभरमा ३ विकेटको क्षतिमा ८१ रन...