काठमाडौं। नेपाली राष्ट्रिय टिमका कप्तान सन्दिप लामिछानेले आसन्न अमेरिका टुरमा सकेसम्म धेरै खेल जित्ने लक्ष्य रहेको बताएका छन्। यसै महीनाको २५ गतेदेखि अमेरिकामा आइसीसी क्रिकेट विश्वकप लिग २ अन्र्तगतको एकदिवसीय क्रिकेट सिरिज आयोजना हुँदैछ। त्रिकोणात्मक सिरिजमा नेपालसँगै आयोजक अमेरिका...