अमेरिका- इरान

काठमाडौं । इरानका परमाणु केन्द्रमा अमेरिकी हमलासँगै त्यसले उत्तर कोरियालाई पुगेको सन्देशबारे बहस हुन थालेको छ । पूर्वी एसियाका नीति निर्माता तथा भूराजनीतिक विज्ञहरूले परमाणु हतियार उत्पादन र परीक्षणलाई तीव्रता दिइरहेको उत्तर कोरियालाई पुगेको सन्देशबारे चर्चा गर्न थालेका हुन्...