अमेरिकाद्वारा पाँच बन्दी छुटाउन ६ अर्ब डलर निकासा

नेपाल भ्युज

अमेरिकाद्वारा पाँच बन्दी छुटाउन ६ अर्ब डलर निकासा
सांकेतिक तस्वीर

तेहरान। इरानी कारागारमा रहेका ६ जना अमेरिकी नागरिकको रिहाइका निम्ति वासिङ्टनले इरानलाई ६ अर्ब अमेरिकी डलर प्रदान गरेको छ ।

अमेरिका–इरान कैदी आदान-प्रदान सम्झौताअन्तर्गत कतारी बैंकहरूमा उक्त रकम जम्मा गरिएको हो ।

अमेरिकी बन्दीहरूलाई इरानबाट बाहिर निकाल्न तेहरानमा तयारी अवस्थामा एउटा विमान राखिएको एक स्रोतले सोमबार एएफपीलाई बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved