अमेरिकास्थित नेपाली दूतावास

अमेरिकास्थित नेपाली दूतावासले सङ्कलन गरेको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ लुटियो

काठमाडौं ।  अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली दूतावासको सवारीसाधनमा लुटपाट भएको छ । त्यहाँस्थित नेपाल दूतावासले एक सूचना जारी गर्दै अमेरिकाको डालास, अस्टिन र ह्युस्टनमा सञ्चालित कन्सुलर सेवा शिविरबाट सङ्कलित ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ लुटिएको जनाएको हो । दूतावासले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved