अमेरिकाले दियो बधाई

नेपालमा ७० प्रतिशतले लगाए खोप, अमेरिकाले दियो बधाई

काठमाडौं । नेपालमा कोभिडविरूद्धको खोप लगाउने वयस्क जनसंख्या (१८ वर्षमाथि) ७० प्रतिशत पुगेसँगै अमेरिकाले बधाई दिएको छ। काठमाडौंस्थित अमेरिकी राजदूतावासले शनिबार एक विज्ञप्ति जारी गर्दै नेपाललाई बधाई दिएको हो। यसअघि विश्व स्वास्थ्य संगठनले पनि ७० प्रतिशत वयस्कहरूले कोभिड १९...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved