एजेन्सी। अमेरिकी राज्य केन्टकीमा अमेरिकी सेनाका दुईवटा हेलिकप्टर दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । यो दुर्घटना १ सय एकऔं एयरबोर्न डिभिजनसँग सम्बन्धित थियो र सैन्य आधार नजिकैको प्रशिक्षण अभियानको क्रममा भएको थियो। सैन्य अधिकारीहरूले घटनामा नौ जनासैनिक...