अमेरिकामा हिम आँधी

अमेरिकामा हिम आँधीका कारण ३८ जनाको ज्यान गयो, बिजुली बन्द, हजारौँ उडान रद्द

एजेन्सी। अमेरिकामा अध्याधिक हिमपात र हिम आँधीका कारण ३८ जनाको ज्यान गएको छ । केहि हराइरहेका छन् । अमेरिका र क्यानडाले पछिल्लो हप्तादेखि अत्याधिक हिमपात र जाडोको सामना गरिरहेका छन् । धेरैजसो क्षेत्र चिसोले जमेका बीबीसीले जनाएको छ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved