एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको नाम र चुनावचिन्ह घन्टी अमेरिकी फ्रिडम पार्टीसँग मिलेको तर्फ संकेत गर्दै त्यसभित्र कुनै रहस्य हुन सक्ने आरोप लगाएका छन् । लगत्तै, माओवादीका महासचिव देव गुरुङले रास्वपाको उदयमा विदेशी...