अमानवीय व्यवहार’

रविमाथि ‘अमानवीय व्यवहार’को आरोप: आयोगले बोलायो आईजीपी, बयान दिन पुगे एआईजी

एआइजी टेकबहादुर तामाङ र प्रहरी प्रवक्ता एवम् डीआईजी दानबहादुर कार्कीले आयोग कार्यालयमा पुगेर बयान दिए । उनीहरुले प्रहरीबाट कुनै पनि किसिमको दुर्व्यवहार नभएको र सुरक्षा संवेदनशीलताका कारण राति लैजानुपरेको बताएको आयोगले जनाएको छ ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved