जनकपुरधाम । सिरहाकी रिङ्कुकुमारी सदा मृत्यु प्रकरणमा पक्राउ परेका अभियुक्तहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । नवराजपुर गाउँपालिका-१ भगवतिपुरकी १७ वर्षीया रिङ्कुकुमारी सदा प्रकरणमा पक्राउ परेका अभियुक्तहरूलाई जिल्ला प्रहरी कार्यालय, सिरहाले शुक्रबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । प्रहरीका...