अभियुक्त पक्राउ

श्रीमतीको हत्या गरी चार महिनादेखि फरार अभियुक्त पक्राउ

काठमाडौं । धनुषाको लक्ष्मीनिया गाउँपालिका–५, बनिनियाँमा भएको जघन्य कर्तव्य ज्यान मुद्धामा फरार रहेका प्रतिवादी हरिराम यादवलाई प्रहरीले पक्राउ गरेको छ । गत वर्षको फागुन १७ गते श्रीमती अञ्जली यादवको हत्या गरी फरार भएका हरिरामलाई बिहीबार जनकनन्दनी गाउँपालिका–४ स्थित खजुरी...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved