अभिनेत्री गौरी मल्ल

अभिनेत्री गौरी मल्लले ल्याइन् तीज गीत ‘धिन ताका नाका धिन’ (भिडियो)

काठमाडौं। अभिनेत्री गौरी मल्लको तीज गीत ‘धिन ताका नाका धिन’ सार्वजनिक भएको छ। मंगलबार साँझ काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो। सार्वजनिक समारोहमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, वरिष्ठ अभिनेत्रीद्वय वसुन्धरा भुसाल, मिथिला शर्मा लगायतका कलाकारहरूको उपस्थिति रहेको थियो।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved