काठमाडौं। अभिनेता राजेश हमालले ‘महानायक सम्मान’ लिएका छन् । शनिबार भक्तपुरको दुई पोखरीमा आयोजित ‘चौंथो एपिक नेपाल अवार्ड’ हमाललाई एक लाख एक हजार एक सय एघार राशिको ‘महानायक’ सम्मान पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदान...