अभाव

रासायनिक मल अभाव, आपूर्ति अनिश्चित

कैलालीमा यस वर्ष रासायनिक मलको चरम अभाव हुने देखिएको छ। हरेक वर्ष किसानले मलको समस्या झेल्दै आएको र यस वर्ष पनि अभाव हुनसक्ने देखिएको हो। कैलालीमा रासायनिक मलको आपूर्ति पर्याप्त नहुँदा यस वर्ष मल अभाव हुने भएको हो।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved