अब्दुल्लाह अल्मुताइरी

अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा अल्मुताइरी नियुक्त

काठमाडौं। नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्वमुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी अफगानिस्तानको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। अफगानिस्तान फुटबल फेडेरेसनले बिहीबार अल्मुताइरीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। भदौ २६ मा अल्मुताइरीले नेपाली राष्ट्रिय मुख्य प्रशिक्षकको पदबाट राजीनामा दिएका थिए। अखिल नेपाल...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved