काठमाडौं । ”उनीहरू इस्लामिक चरमपन्थीहरूको आगमनबाट चिन्तित छन् ।” शनिबार साँझ कतारको राजधानी दोहामा भेला भएका अरब देशका विदेशमन्त्रीहरूको मुडबारे एक स्रोतले यस्तो बताएको हो । ती मन्त्रीहरू सिरियामा अराजकता र रक्तपातको अवधिमा प्रवेश गर्न नहुने विषयमा छलफल गर्न...