अबुधावी । यूएईको अबुधावीमा ९ जना नेपाली अलपत्र परेका छन् । नेपालका एचएमटी ओभरसीज, कङ्गारु मेनपावर, एसपीएमओभरसीजलगायतका विभिन्न मेनपावर कम्पनीबाट यहाँ आएका नेपाली श्रमिकहरू अलपत्र परेका हुन् । उनीहरूलाई मेनपावरले ‘तामियाज इम्पावर’ कम्पनीमा काम गर्न ल्याएको हो । १२...