काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई १ सय ३४ रनले पराजित गरेको छ । भारतको लखनउमा बिहीबार भएको खेलमा तीन सय १२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ४० दशमलव पाँच ओभरमा एक सय ७७ रनमा समेटियो...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved