धनगढी। सुदूरपश्चिमकै अग्लो हिमाल अपि हिमाल लाई विश्वभरि चिनाउने उद्देश्यका साथ दार्चुलाको अपि हिमाल गाउँपालिकाले भ्रमण वर्ष २०८० सुरु गरेको छ । असोज १० गते अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा शुभारम्भ गरिएको अपि भ्रमण वर्ष २०८० मा देश तथा विदेशका...