अपिहिमाल गाउँपालिका

अपिहिमाल गाउँपालिका अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेस विजयी

काठमाडौं। दार्चुलाको अपिहिमाल गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) ले जित हासिल गरेको छ। दुई हजार ३०४ मतसहित माओवादीका भगतसिंह ठेकेरे बोहरा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धर्मानन्द मन्यालले एक हजार ३८५ मत प्राप्त गरे।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved