नुवाकोट । ज्याला तथा पारिश्रमिक नपाउँदा अपर त्रिशूली हाइड्रोका मजदुरहरू तोडफोडमा उत्रिएका छन् । मजदुरले तोडफोड सुरु गरेसँगै रसुवाको मैलुङमा निर्माणाधीन २१६ मेगावाटको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको निर्माण कार्य अवरुद्ध भएको छ । निर्माणाधीन उक्त आयोजनामा कार्यरत मजदुरहरूले ज्याला तथा...