काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले सेयर नपरेका लगानीकर्ताको रकम आजदेखि फिर्ता गर्ने भएको छ । कम्पनीले लिलामीमा लिएको शेयरमा आवेदन दिएर पनि नपरेकाहरूलाई माघ २२ गते अर्थात् आज सोमबारदेखि रकम फिर्ता गर्न लागको हो । कम्पनीले आवेदन फाराममा...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved