कोलम्बो । श्रीलंकाले विदेशमा कार्यरत ३० श्रीलंकाली अपराधीलाई पक्राउ गरी स्वदेश फिर्ता गर्ने भएको छ । श्रीलंकाका सार्वजनिक सुरक्षा मन्त्री तिरन एलेसले मंगलबार देशले बाहिरबाट ३० जना श्रीलंकाली आपराधिक व्यक्तिहरूलाई गिरफ्तार गरी स्वदेश फिर्ता गर्न अभियान शुरु गरेको बताएका...