नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल मदिरा घोटालामा पक्राउ परेपछि आम आदमी पार्टी (आप)ले विरोध प्रदर्शन गरिरहेका छ । कानुन कार्यान्वयन गराउने भारतको सरकारी निकाय प्रवर्तन निर्देशनालय (ईडी)ले बिहीबार मुख्यमन्त्री निवासबाटै केजरीवाललाई पक्राउ गरेपछि प्रदर्शन चर्किएको छ ।...