काठमाडौं। नाट्य सम्राट बालकृष्ण समको नाटक ‘अन्धवेग’ को थापागाँउ स्थित मण्डला थिएटरमा यही फागुन १८ गतेदेखि मञ्चन सुरु भएको छ। ‘अन्धवेग’ १९९६ सालमा लेखिएको समको नाटकमध्ये उत्कृष्ट मनोवैज्ञानिक दुखान्त नाटक हो। मण्डला थिएटरको प्रस्तुतिमा तयार भएको नाटक ‘अन्धवेग’ लाई...