काठमाडौं । नेपाल प्रहरीको रिक्त प्रहरी निरीक्षक (इन्स्पेक्टर)को अन्तिम नतिजा प्रकाशित भएको छ । जसमा ७७ जनाको नाम निस्किएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले आइतबार साँझ नतिजा प्रकाशन गरेको हो । यस्तो छ नतिजाको सूची
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved