काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणसँग नेपालको औपचारिक भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भेटवार्ता गरेका छन् । काठमाडौँमा सोमबार भएको भेटमा उनीहरूबीच दुई देशबीचको आपसीहितका विभिन्न विषय र समसामयिक राजनीतिक विषयमा छलफल भएको नेता...