काठमाडौं। भारतको बिहार सरकार, भारतीय कृषि अनुसन्धान परिषद् र एसके चौधरी फाउन्डेसनको संयुक्त आयोजनामा ‘अन्तर्राष्ट्रिय दीगो कृषि विकास, यसका चुनौती र अवसर’ तीन दिवसीय कृषि महोत्सवमा सुरु भएको छ । भारत बिहार मधुवनीमा आयोजना सो महोत्सवमा नेपालको तर्फबाट नेपाल...