अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला

नेपाल १७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला वैशाखमा, ७ करोड कारोबारको लक्ष्य 

काठमाडौं । नेपाल १७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला–२०८१ आगामी वैशाख २६ गतेदेखि राजधानीमा आयोजना हुने भएको छ । उक्त मेला आगामी वैशाख २६ देखि ३० गतेसम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना हुन लागेको हो । स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved