एजेन्सी । मेक्सिकोले क्विटोमा आफ्नो दूतावासमा भएको हमलालाई लिएर हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा इक्वेडरविरुद्ध मुद्दा दायर गरेको बिहीबार बताएको छ । विदेशमन्त्री एलिसिया बार्सेनाले पत्रकार सम्मेलनमा भनिन्, “मुद्दामा मेक्सिकोले ‘अन्तर्राष्ट्रिय कानूनका आधारभूत सिद्धान्त र मान्यताहरूको उल्लङ्घनलाई मान्यता दिँदै’...