काठमाडौं। अपांगता भएका व्यक्तिहरूको ३०औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा तीन विधामा अन्तर्दृष्टि प्ररस्कार २०७८ घोषणा गरिएको छ। अपांगताप्रति समाजको विद्यमान नकारात्मक, विभेदपूर्ण र पूर्वाग्राही सोचमा परिवर्तन ल्याइ समता, सहअस्तित्व र सहकार्यसहित सबैको आत्मसम्मान र पहिचानका लागि डा. कमल लामिछानेद्वारा २०७७ सालमा स्थापित...