अन्तरिक्ष यात्री

काठमाडौं । भारतका शुभांशु शुक्ला र अन्य तीन अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) तर्फ लागेका छन् । उनीलाई बोकेको एक्सियम–४ मिसन नामक बुधबार भारतीय समयअनुसार दिउँसो १२ बजे आईएसएसतर्फ प्रक्षेपण गरिएको थियो । जसमा शुक्लासँगै आईएसएस जानेहरूमा पोल्यान्डका...