अनेरास्ववियु मधेस प्रदेश

अनेरास्ववियु मधेस प्रदेशको अध्यक्षमा आरपी उपाध्याय

काठमाडौं । अनेरास्ववियु मधेश प्रदेशको अध्यक्षमा आरपी उपाध्याय निर्वाचित भएका छन् । बर्दिबासमा भएको प्रथम अधिवशनबाट अध्यक्षमा उपाध्यायसहित ३९ सदस्यीय पदाधिकारीहरु सर्वसम्मत निर्वाचित भएका हुन् ।  उपाध्यक्षमा भैयाराम सहनी, भक्ति अग्रवाल र जितेन्द्र यादव निर्वाचित भएका छन् । यस्तै...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved