काठमाडौं । बलिउड गायिका अनुराधा पौडवालका लागि सायदै परिचयको आवश्यकता पर्छ । सन् १९७३ मा गायिकाको रूपमा डेब्यू गरेदेखि नै उनी लोकप्रियताको शिखरमा रहन सफल गायिका हुन् । उनलाई ९० को दशककी क्विन समेत भनेर चिनिन्छ । उनले जति...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved