काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले अनिवार्य अवकाश पाएका छन्। पोखरेलले आफूभन्दा कनिष्ठलाई प्रहरी महानिरीक्षक (आइजी) बनाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले रिट खारेज गरेपछि राजीनामा दिएका उनले राजीनामा स्वीकृत नहुँदै अनिवार्य अवकाश...