काठमाडौं । नेपाल चिकित्सक संघको आगामी निर्वाचनका लागि अध्यक्ष पदमा नेकपा एमाले निकट डा सन्तोष पौडेल र नेपाली कांग्रेस निकट अनिल विक्रम कार्कीबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । कांंग्रेस समर्थित चिकित्सकहरूले डा कार्कीलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेसँगै...