अनिल झा

धनुषा क्षेत्र नम्बर ३ : अनिल झा र जूली महतोबीच कडा प्रतिस्पर्धा

जनकपुरधाम। धनुषा क्षेत्र नम्बर ३ मा यसपटक मुख्यरूपमा दुई पक्षीय प्रतिस्पर्धा देखिएको छ । धनुषाको यो क्षेत्र निवर्तमान सांसद राजेन्द्र महतोको क्षेत्र हो भने विमलेन्द्र निधिका बुबा महेन्द्रनारायण निधिदेखि विमलेन्द्र निधि सम्मले पटक–पटक निर्वाचन जित्दै आएको क्षेत्र हो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved