काठमाडौं । भारतको छत्तीसगढको बहुचर्चित अनलाईन सट्टेवाजी खेलाउने ‘महादेव एप’का विषयमा बलिउड अभिनेता साहिल खान पक्राउ परेका छन् । साहिल खानलाई यो वेबसाइट चलाएको र प्रचार प्रसार गरेको अभियोगमा पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ । खानले मुम्बई उच्च...