धनगढी । कैलालीस्थित धनगढीमा कार्यालय नै सञ्चालन गरेर अनलाईन ठगी गर्ने गिरोहबाट करिब ४७ लाख रुपैयाँ बरामद गरिएको छ । कञ्चनपुरको बेल्डाडी गाउँपालिका–२ का विशाल सुनारको घरमा प्रहरीले छापा हानेकोमा ४६ लाख ९१ हजार ६८० रुपैयाँ बरामद गरिएको हो...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved