अनलाइन तारिख

विशेष अदालतमा वैशाखदेखि अनलाइनबाट तारिख लिन पाइने

काठमाडौं। विशेष अदालतमा विचाराधीन मुद्दाका पक्षहरूले उच्च वा जिल्ला अदालतहरूबाट अनलाइन पद्दतिबाट तारिख लिन पाउने भएका छन्। १३ चैत २०७८ मा विशेष अदालतको पूर्ण बैठकबाट सूचना प्रविधिको प्रयोग (अनलाइन)बाट तारिख लिने सम्बन्धी निर्देशिका, २०७२ बमोजिम १ वैशाख २०७९ देखि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved