काठमाडौं । नेपाली नर्सलाई रोजगारीका लागि बेलायतमा पठाउन आवश्यक पर्ने सफ्टवेयर लन्च भएको छ । अनलाइन मार्फत आवेदन दिनका लागि आवश्यक पर्ने सफ्टवेयर बिहीबार लन्च गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागले बिहीबारदेखि सफ्टवेयर लन्च भएको र शुक्रबारदेखि...