सुर्खेत । सुखर्तेको गुर्भाकोट नगरपालिका–९ बोटेचौरका ९ वर्षीय अनमोल चुनारालाई सर्पले टोकेर मृत्यु हुँदा आफन्तले सडक अवरुद्ध गरेका छन् । सर्पको टोकाइबाट मृत्यु भएका चुनाराका आफन्तले भेरी करिडोर अन्तर्गतको छिन्चु–जाजरकोट सडक खण्ड र सुर्खेत–दाङ सडक खण्ड अवरुद्ध गरेका हुन्...