काठमाडौँ। मन्त्रिपरिषद् बैठकले चालू संसद अधिवेशन अन्त्य गने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले चालू संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो। शुक्रबार मध्यरातदेखि लागू हुनेगरी अधिवेशन अन्त्य हुन लागेको हो। २३ भदौदेखि शूरु भएको...