काठमाडौं । बलिउड अभिनेत्री अदिति राव हैदरीले नायक सिद्धार्थसँग मार्च २८ मा इन्गेजमेन्ट गरेकी हुन् । अभिनेत्री हैदरीले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यसबारे जानकारी दिएकी हुन् । साथै, बलिउड बबलसँगको कुराकानीमा हैदरीले आमाको आग्रहमा आफूले इन्गेजमेन्ट गरेको बताइन्...