अतिवादी’ धर्मगुरु

दलित ढोग्न आउँदा ‘अछूत’ भनेर रोक्ने अतिवादी’ धर्मगुरुलाई चौधरी ग्रुपले नेपाल ल्याउँदै

काठमाडौं। जातीय छुवाछुतलाई दुरुत्साहन र धार्मिक विद्वेष फैलाउँदै आएका भारतीय ‘धर्मगुरु धीरेन्द्रकृष्ण शास्त्री’लाई व्यापारिक घराना चौधरी ग्रुपले नेपाल ल्याउने भएको छ। भूत–प्रेत हुने र त्यसको उपचार आफूले गर्दै आएको भनेर अन्धविश्वास फैलाएर भक्तजन ठग्दैआएका धीरेन्द्रकृष्णलाई पूर्वी नवलपरासीको दुम्कौलीमा रहेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved